• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: ल्याउनु भा छ ?..


हाकु काले पसलमा गएछ :
हाकु काले : साउजी मलाई कुकुरको लागि खाना दिनुस् त।
साउजी : कुकुर ल्यानु भा छ ?
हाकु काले : नाइ कुकुर घरमा छ ।
साउजी: sorry , हामीले तपाईंको कुकुर न हेरी केइ दिन मिल्दैन।
अर्को दिन :
हाकु काले : साउजि मलाई बिरालोको लागि खाना दिनुस् त ।
साउजी : बिरालो ल्याउनु भा छ ?
हाकु काले : छैन, घरमा छ ।
साउजी : बिरालो ल्याउनुस् अनी बल्ल ।
अर्को दिन :
हाकु काले एउटा झोला बोकेर गएछ,
साउजी : झोलामा के बोकेर ल्याउनु भको ?
हाकु काले : हातले आँफै चेक गर्नुस् न ।
साउजी(हात चिराएर छाम्दै ): अली अली न्यानो छ, चिपिक-चिपिक हातमा लाग्छ, अनी चिसो- चिसो पनि छ , के हो यो ??
हाकु काले : आची हो क्या साउजी ।
मामपाका साउजी म टोइलेट पेपर किन्न आको आज....